गोपाल किराती नेतृत्वको माओवादी केन्द्रको बैठकः  निर्णय सार्वजनिक

६ बर्ष अगाडि

काठमाडौं– नेकपा (माओवादी केन्द्र) ले मङ्सिर २८ र २९ गते राजधानीमा बसेको  पार्टीको केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गरेको छ । 

आइतबार आयोजित पत्रकार सम्मेलनमा पार्टीले आगामी फागुन १ गते ‘जनयुद्ध’ दिवसका अवसरमा पार्टीको आठौँ महाधिवेशन सम्पन्न गर्ने जानकारी दिइयो ।
 पार्टी किरातीले ‘जनयुद्ध’को बाँकी कार्यभार पूरा गर्न आफ्नो पार्टी प्रतिबद्ध भएर लाग्ने बताए । 
 अध्यक्ष किराँतीले विप्लब र वैद्य माओवादीसँग आठौँ महाधिवेशनपछि पार्टी एकता गरिने पनि बताए । 

६ बर्ष अगाडि

प्रतिक्रिया