१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

४ बर्ष अगाडि

काठमाडौं- उदयपुरमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

प्रहरीले कटारी नगरपालिका–४ सिम्ले बस्ने ३० वर्षीय दिनेश दनुवार पक्राउ गरेको हो। दनुवारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

छिमेकीको घरबाट आफ्नो घरतर्फ आउँदै गरेकी ती बालिकाकाई सोही ठाउँस्थित निर्माणाधिन घरमा लगि दनुवारले शनिबार राति जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया