काठमाडौं, कारोबारको दोस्रो दिन(सोमबार) कारोबार अन्तिम समयसम्म आउदाँ ५ कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ ।
सोमबार विशाल बजार कम्पनीको शेयरमुल्य कारोबार सुरु भएको ५ मिनेटमै शेयरमुल्य सकरात्मक सर्किट लागेर प्रतिकित्ता शेयरको मुल्य रु. ७ हजार ३८५ पुगेको थियो ।
यस्तै,जनकी फाइनान्सको शेयरमुल्य रु.५६६, रिदी हाइड्रोपावर डेभलपमेन्टको रु.६१६,माउन्टेन हाइड्रो नेपालको रु.५३९,ग्रीन हाइड्रोपावरको रु.४६३ पुगेको
प्रतिक्रिया