लक्ष्मी उन्नति कोषको नगद लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

४ बर्ष अगाडि

काठमाडौं,  लक्ष्मी उन्नति कोषको नगद लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि (मंगलवार) रहेको छ ।

कोषले नगद लाभांश वितरण प्रयोजनको लागि साउन १३ गते बुक क्लोज गरेसँगै मंगलवारसम्म कायम इकाईधनीले नगद लाभांश पाउनेछन् ।  कोषले आफ्ना इकाईधनीलाई २५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने घोषणा गरेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया