काठमाडौं, कारोबारको दोस्रो दिन (सोमबारं) कारोबार सुरु भएको ५ मिनेटमै दुई कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
आज विशाल बजार कम्पनीको शेयरमुल्य १० प्रतिशत र ङादी ग्रुप पावर कम्पनीको शेयरमुल्य ९.९९ प्रतिशतले बढेको हो ।
विशाल बजारको शेयर मुल्य ६७१.४० रुपैंयाले बढेर प्रतिकित्ता शेयरको मुल्य रु. ७ हजार ३८५ र ङादी ग्रुपको ७६.३० रुपैंया बढेर रु.८३९ पुगेको छ । यस्तै, दुवै कम्पनीको शेयरमुल्य वृद्धि भएसंगै खरिदकर्ताको चाप उच्च रहेको छ भने बिक्री कर्ता शून्य रहेका छन् ।
प्रतिक्रिया