पाकेटमारेको नगद र मोबाइल सहित पक्राउ

७ बर्ष अगाडि

    
काठमाडौं महानगरपालिका–३ बसुन्धाराबाट सिन्धुपाल्चोक ठूलोधादिङ–१ घर भएका २२ बर्षीय सुकमान गदल समेत ७ जनालाई पाकेटमारेको नगद १० हजार रुपैयाँ र विभिन्न कम्पनीका मोबाइल ६ थान सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको  छ । 
महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी टोलीले सार्वजनिक यातायातका बसहरूमा जाँच गर्ने क्रममा उक्त सामान सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।  
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया