काठमाडौं, भारतको चर्चित रियालिटी शो 'बिग बोस'को होस्ट परिवर्तन भएका छन् ।
सन् २०१० देखि अभिनेता सलमान खानले होस्ट गर्दै आएको शो अब बलिउड फिल्म निर्माता करण जोहरले गर्नेछन् ।
शनिबार डिजिटल प्लेटफर्म भुट ले एक ट्विट गर्दै उक्त कुराको जानकारी गराएको हो । नयाँ सिजनमा होस्ट गर्न पाउँदा उत्साहित र खुसी महसुुस गरेको करणले बताएका छन् ।
प्रतिक्रिया