नवनियुक्त स्वास्थ्य मन्त्री श्रेष्ठको शपथग्रह साँझ ५ बजे

४ बर्ष अगाडि

काठमाडौं,  नवनियुक्त स्वास्थ्य मन्त्री उमेश श्रेष्ठको शपथग्रह कार्यक्रम साँझ ५ बजे  रहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले  श्रेष्ठलाई सपथ खुवाउने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा साँझ ५ बजे सपथ कार्यक्रम राखिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया