तेस्रो घण्टा : करिब ४२ अंकले बढ्यो नेप्से, कारोबार रकम १० अर्ब माथि

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक करिब ४२ अंकले  बढेको छ ।

कारोबार सुरु भएको तीन घण्टा बित्दाँ परिसुचक४१.६९ अंकले उकालो लागेर ३०४६.०३ को बिन्दुमा पुगेको छ । 

तीन घण्टाको अवधिमा कारोबारमा आएका २२२ ओटा कम्पनीको ९८ हजार ९४६ पटकको कारोबारमा ३ करोड ३५ लाख १०  हजार २१० कित्ता शेयरको रू १० अर्ब ६ करोड ४० लाख  बराबरको कारोबार भएको छ ।

आज २२२ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १२४  कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ५२ शेयरमूल्य घटेको छ । ७ कम्पनीको मूल्य स्थीर रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया