३३ अंकले उकालो लागेर ऐतिहासिक उचाईमा नेप्से ,कारोबार रकम कति ?

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक दोहोरो अंकले  बढेको हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

कारोबार सुरु भएको एक घण्टा बित्दाँ परिसुचक ३३.०४ अंकले उकालो लागेर ३०३७.३७ को बिन्दुमा पुगेको छ । 

एक घण्टाको अवधिमा कारोबारमा आएका २१० ओटा कम्पनीको ३५ हजार ६४ पटकको कारोबारमा १ करोड ३८ लाख ५७ हजार ७३८ कित्ता शेयरको रू ३ अर्ब ४१ करोड ७१ लाख  बराबरको कारोबार भएको छ ।

आज २१० कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १३१  कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ४४ शेयरमूल्य घटेको छ । ८ कम्पनीको मूल्य स्थीर रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया