पञ्चकन्या माई हाइड्रोपावरको शेयरमुल्यमा उच्च वृद्धि, प्रतिकित्ताको मुल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) पञ्चकन्या माई हाइड्रोपावरको शेयरमुल्यमा उच्च वृद्धि भएको छ । 

कारोबार सुरु भएको आधा घण्टामा कम्पनीको शेयरमुल्यमा ५.५९ प्रतिशतले बढेको हो ।

यो अवधीसम्म कम्पनीको शेयरमुल्य ३०.१० रुपैंयाले बढेर प्रतिकित्ताको मुल्य ३४५ रुपैंया पुगेको छ । 

यस्तै, मार्केट डेपमा कम्पनीको शेयरमुल्य २७ हजार ८९५ कित्ता शेयर खरिदमाग भएको छ । कम्पनीको अधिकतम ३४४ रुपैंया सम्म खरिदमाग भएको छ

४ बर्ष अगाडि

प्रतिक्रिया