काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) नेप्सेमा विशाल बजार कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
आज कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ । कम्पनीको ६१० रुपैंयाले बढेर ६ हजार ७१४ रुपैंया पुगेको छ । आज कम्पनीको शेयर कारोबार ६ हजार २२६ रुपैंयामा कारोबार सुरु भएको छ ।
यस्तै, कम्पनीको ७ हजार ८२५ कित्ता शेयर खरिदमाग भएको छ ।
प्रतिक्रिया