काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) नेप्सेमा ङादी ग्रुप पावर लिमिटेडको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
आज कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शेयरमुल्य ६९.४० प्रतिशतले बढेसंगै प्रतिकित्ताको मुल्य ७६३.५० रुपैंया पुगेको छ ।
यस्तै, मार्केट डेपमा कम्पनीको ३ लाख ७१ हजार ५५३ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ ।
प्रतिक्रिया