प्रि ओपन सेसनमा  १३ अंक बढ्यो नेप्से, ३६ कम्पनीको शेयरमूल्यमा वृद्धि

४ बर्ष अगाडि

काठमाडौं,साताको पहिलो दिन(आइतबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक १३ अंक बढेको छ।

यस दिन सो सेसनमा १३.२३ अंक बढेर ३०१७.५६ विन्दुमा पुगेको छ।

आइतबार सो सेसनमा ५९ कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये ३६ कम्पनीको शेयरमूल्य बढेको छ भने ८ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी २ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

यस अवधीसम्म कारोबारका ५९ कम्पनीको १ लाख ७४ हजार ५६३ कित्ता शेयर १ करोड ८५ लाख रुपैंया बराबरको कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया