काठमाडौंमा एकाविहानै भूकम्पको धक्का महशुस

४ बर्ष अगाडि

काठमाडौं - काठमाडौंमा शुक्रबार विहानै भूकम्पको धक्का महशुस भएको छ । विहान सात बजेर पाँच मिनेट जाँदा भुकम्पको धक्का महशुस भएको हो । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः५ बजे भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प ३।५ म्याग्नेच्युडको भूकम्पले धक्का दिएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया