प्रधानमन्त्रीको सारथी फेर्न दवाव

७ बर्ष अगाडि

काठमाडौं– सरकारले जनअपेक्षा एवम् पार्टी घोषणापत्रअनुसार काम नगरेको भन्दै सत्तारुढ दल नेकपाभित्रै असन्तुष्टि बढेको खबर आजको राजधानी दैनिकमा छापिएको छ । 

शनिबारदेखि सुरु हुने पार्टी स्थायी कमिटी बैठकमा असन्तुष्ट नेताले सो विषयमा गम्भीर छलफल गर्ने बताएका छन् । 

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा हुने तेस्रो स्थायी कमिटी बैठकमा सरकारका सारथी एवम् सल्लाहकारबारे छलफल गर्दै परिवर्तन गर्नुपर्ने विषय उठ्नेछ । 

नेकपाका स्थायी कमिटी सदस्य गणेश साहले सरकारले जनअपेक्षाका साथै पार्टी घोषणापत्रअनुसार काम गर्न नसकेको बताए । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया