जसपाका दुबै पक्षलाई साउन ११ गते आयोगले बोलायो

४ बर्ष अगाडि

काठमाडौं– निर्वाचन आयोगले जसपाका दुबै पक्षलाई आगामी साउन ११ गते निर्वाचन आयोगमा बोलाएको छ। कार्यकारिणी समितिका सदस्यसहित उपस्थित हुन आयोगले इजलासले आदेश दिएको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया