पछिल्लो २४ घण्टामा २ हजार ७१४ जनामा संक्रमण पुष्टि, २४ जनाको मृत्यु

४ बर्ष अगाडि

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ८२९ जनाको स्वाब परीक्षण गर्दा दुई हजार ७१४ जनामा कोरोना देखिएको हो। .

आज कोरोनाबाट २४ जनाको मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा एक हजार २८८ जना निको भएका छन्। 

त्यस्तै, देशभर सक्रिय संक्रमितको संख्या बढेर २७ हजार ३७५ पुगेको छ। 

४ बर्ष अगाडि

प्रतिक्रिया