काठमाडौँ, विश्वमा तीव्र गतिमा आफ्नो बजार विस्तार गर्दै गएको स्मार्टफोन कम्पनी रियलमीले नेपाली बजारमा रियलमी एआईओटी उत्पादन अन्तर्गत रियलमी वाच ‘एस’ भेरियन्टको घडी सार्वजनिक गरेको छ । यो रियलमीको गोलो स्क्रिनमा उपलब्ध दोस्रो स्मार्ट घडी हो । ३.३ सेमिको लार्ज रङ्गिन टचस्क्रिन सपोटिं गरी पाँच तहको अटो ब्राइटनेसलाई समर्थन गर्नेगरी यसको डिजाइन गरिएको छ ।
यसैगरी रियलमी वाच ‘एस’ स्मार्टघडीले वास्तविक गति मापन र शरीरमा अक्सिजनको स्तर मापन गर्न सक्दछ । साताका सातै दिन र चौबीसै घण्टा स्वास्थ्य सहायक ट्रेन्डसेटिङ्ग स्मार्ट घडीको रुपमा यसले आफ्नो उपस्थिति जनाएको छ । नेपाली बजारमा यसको मुल्य रु ९,९९९ ।– निर्धारण गरिएको छ ।
स्वचालित ब्राइटनेस स्क्रिन र प्रिमियम बनावट
रियलमी वाच ‘एस’ घडी ३.३ सेमिको फराकिलो टचस्क्रिन सहित रगिंन ३६०*३६० पिक्सल (278 PPI) उच्च रिजोल ७३ घढससनका साथ उपलब्ध छ । ७३ घढससन भरपर्दोका साथै जीवन्त दृश्य प्रदायक छ । यसको प्रतिक्रियाशिल टचस्क्रिनका कारण झट्ट हेर्दा अरुलाई आकर्षण गरेर राख्न सक्नेछ । यसको आयतन वर्ग डायल प्रदर्शन क्षेत्र १५७ % सम्म उच्च छ, जसले उपभोक्तालाई दृश्यको मामलामा थप
मनमोहक तुल्याएको छ ।
रियलमी वाच ‘एस’ घडीले ५ तहको स्वचालित ब्राइटनेस स्क्रिनको समर्थन गर्दछ, उच्च स्तरमा ब्राइटनेस ६ सय निटसम्मको पहुँचसम्म छ , यसको मतलव के हो भने एकदमै उज्यालो रहने मध्यान्हको समयमा पनि स्पष्ट रुपमा घडी हेर्न सकिन्छ । १००+ स्तैलिश वाच फेस अंतरगत रियलमीले प्रयोगकर्ता तथा प्रसिद्ध डिजाईनरसंगको सहकार्यमा रियलमी वाच एस को ट्रेंडि डायलहरु डिजाईन गरिएको छ ।
रियलमीको यस घडीमा अन्य उच्चस्तरका प्रिमियम सामग्रीहरुको प्रयोग गरिएको छ । रियलमी वाच एसको बडी ६०६३ आल्मोनियम अलोयबाट बनेको छ जसले गर्दा घडी बढी र कम तौलको रहेको छ। यसको स्ट्राप (पेटी) उच्चस्तरको तरल सिलिकोनले बनेको छ । टिकाउ, नरम र स्कीन– फ्रेन्ड्ली रहन्छ । कालो, निलो,हरियो र सुन्तला रंग मा यसको स्ट्रापहरु उपलब्ध छन । २.५ डी कर्निङ गोरिल्ला ग्लास रहेको यो निर्बाध र अधिक सहज टच प्रदान गर्छ ।
२४/७ स्वास्थ्य सहायक
स्वास्थ्य सहायकको रुपमा रियलमी वाच ‘एस’ स्मार्टघडी उच्च सटिक पिपिजी अप्टिकल हृदयदर सेन्सरद्वारानिर्मित छ जसले २४/७ तपाईँको हृदयको गति मापन गरिरहेको रहन्छ । यसैगरी रियलमी वाच ‘एस’
स्मार्टघडीले वास्तविक गति मापनका साथै शरीरमा अक्सिजनको स्तर मापन गर्न सक्दछ । तपाईँको हृदयको गतिदर उच्च वा न्युन भयो भने यसले सतर्क गराउँछ । यसले १६ स्पोर्टस मोड समर्थन गर्नेमा
रक्त–अक्सिजन मुल्यांकन, सक्रियता क्षमता परीक्षण, दैनिक हिँडाइको पाइला संख्या गणना, आराम,पानी, निद्रा, मेडिटेसन अभ्यास लगायतकोसंरचनाना ठीक ढंगमा जानकारी लगायत दिने काम गर्छ ।
एआईओटी स्मार्ट हब तथा तपाईँको स्मार्टफोनको उत्तम सारथी रियलमी वाच ‘एस’ घडीबाटै स्वचालित रुपमा तपाईँको फोन अनलक गर्न सकिन्छ ।
संगीत सुन्न प¥यो अथवा फोनको क्यामेरा अन गर्न प¥यो भने रिमोर्ट कन्ट्रोलको रुपमा यसबाटै गर्न सकिन्छ भने यसैगरी घडीमै कसको फोन आएको हो भन्ने जानकारी पाउन सकिने भएकाले कल उठाउन र
काट्न सकिने सुविधा यसले दिएको छ ।
महत्वपूर्ण कुरा के छ भने रियलमी एआईओटी रणनीतिक अंशको रुपमा कम्पनीले यसको निर्माण गरकोेले र यो कम्पनीको एआईओटीमा महत्वपूर्ण उत्पादन मध्ये एक हो । नयाँ ओटीए अपडेटका
कारण यो घडीलाई अन्य एआईओटी उपकरणसँग टाढैबाट लिंक गर्न सकिने भएकाले स्मार्टफोन नखोलेरै टाढैबाट अपरेट गर्न सकिन्छ ।
‘विश्वमा तीव्र रुपमा विस्तार गरेको एआईओटी ब्राण्ड’ लक्ष्य सन् २०२१ मा रियलमीले एआईओटी उत्पादन गरिरहेको छ, र त्यहीँ कारण हो कम्पनीले य७३घढसएनआई स्मार्ट एआइओटी
उत्पादनलाई रियलमीसँग लिंक गर्ने र ‘निजी प्रयोजन, घरायसी प्रयोजन र यात्राको प्रयोजनका रुपमातपाईँले प्रयोग गरेकामध्ये ३ मा १ ट्रेन्डसेटरको उच्च ४ स्मार्ट हबको प्रदान गर्नेगरी
कम्पनीले काम गरिरहेको छ ।
थप जानकारीका लागि : www.realme.com/np/realme-watch-s
प्रतिक्रिया