५ ग्राम खैरो हेरोइनसहित ३० वर्षीय युवक पक्राउ

४ बर्ष अगाडि

कैलालीमा ५ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्। भजनी नगरपालिका–१ स्थित महोन्याल सामुदायिक वनबाट सोही नगरपालिकाको वडा नम्बर ८ चर्राका ३० वर्षीय दिनेश चमारलाई पक्राउ गरिएको हो।

पक्राउ परेका चमारमाथि थप अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया