कक्ष १२ को पिरक्षा साउन ३१ गतेदेखि

४ बर्ष अगाडि

काठमाडौं– कक्षा १२ को परीक्षा साउन हुने भएको छ । 

राष्ट्रिय परीक्षा बोर्डको बैठकले साउन ३१ गतेदेखि परिक्ष सञ्चालन गर्न निर्णय गरेको हो ।

विद्यार्थीले परीक्षा सम्बन्धित विद्यालयबाटै अर्थात होम सेन्टरबाटै दिन पाउनेछन् । परीक्षा भदौ ९ गतेसम्म हुने भएको छ । परीक्षा अवधिमा गाइजात्रा र जनैपूर्णिमाको दिन विदा दिएर शनिबार पनि परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ ।

गत जेठ २६ गते तय भएको परीक्षा दोस्रो लहरको कोरोना संक्रमणको तीव्र गतिमा फैलन थालेपछि स्थगित भएको थियो । यस पटक तीन लाख ८६ हजार विद्यार्थीले परीक्षा फाराम भरेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया