करणी मुद्दाका फरार अभियुक्त पक्राउ

४ बर्ष अगाडि

काठमाडौं– सुर्खेत प्रहरीले जबरजस्ती करणी मुद्दामा १० बर्ष कैद फैसला भएका एक फरार अभियुक्त पक्राउ गरेको छ । 

सुर्खेत वीरेन्द्रनगर नगरपालिका –१  बस्ने ३७ बर्षीय मदन विकलाई प्रहरीले पक्राउ गरेको हो । 

उनलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत सुर्खेतले  कार्तिक १८ गते १० बर्ष कैद फैसला गरेको थियो ,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले भने ।  

फैसला कार्यान्वयनका लागि प्रहरीले थालेको विशेष अभियान अन्तर्गत 

४ बर्ष अगाडि

प्रतिक्रिया