एनआईसी एसिया बैंकको ३ लाख ३५ हजार भन्दा बढी कित्ता शेयर खरिदबिक्री, रकम कति ?

४ बर्ष अगाडि

काठमाडौं, साताको दोस्रो दिन(सोमबार) एनआईसी एसिया बैंकको ३ लाख ३५ हजार भन्दा बढी कित्ता शेयर खरिद बिक्री भएको छ । 

आज कम्पनीको ३ लाख ३५ हजार ९३८ कित्ता शेयर खरिदबिक्री भएको हो । उक्त शेयर खरिद बिक्री हुदाँ रु. ३५ करोड ४१ लाख ६६ हजार बराबरको कारोबार भएको छ ।

अन्तिम समयसम्म बैंकको शेयरमुल्य २० रुपैंयाले घटेर प्रतिकित्ता शेयर १ हजार ८३ रुपैंया पुगेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया