काठमाडौं, सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
साताको दोस्रो दिन सोमबार कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शेयरमुल्य ४६.८० रुपैंयाले बढेर ५१४ रुपैंया पुगेको छ ।
मार्केट डेपमा कम्पनीको २ लाख ९२ हजार ७१० कित्ता शेयर खरिद माग भएको छ ।
प्रतिक्रिया