भीम रावललाई ओलीले भने : 'राजीनामा फिर्ता लिनुस्'

४ बर्ष अगाडि

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका छन् । आज बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका हुन् ।  

रावलले हतारमा राजीनामा दिएको ओलीले बताए । ओलीले भने,'राजीनामा दिँदा सल्लाह गर्नुपर्ने थियो तर उहाँले सल्लाह नै नगरी राजीनामा दिनु भएको छ, त्यसैले ​सकिन्छ भने राजीनामा फिर्ता लिनुस्।'

४ बर्ष अगाडि

प्रतिक्रिया