विशाल बजारको शेयरमुल्यमा सकरात्मक सर्किट, शेयरमुल्य ६ हजार माथि

४ बर्ष अगाडि

काठमाडौं, साताको दोस्रो दिन (सोमबार) नेपाल स्टक एक्सेन्च(नेप्से) मा विशाल बजार कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लागेको छ । 

कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको हो । कम्पनीको शेयरमुल्य आज ५६५ रुपैंयाले बढेर प्रतिकित्ताको मुल्य ६ हजार २१५ रुपैंया पुगेको छ । 

आज कम्पनीको १ हजार ८१५ कित्ता शेयर खरिद माग भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया