आइतबार ३ लाख २० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

४ बर्ष अगाडि

काठमाडौं - हिमालयन जनरल इन्स्योरेन्सको बोनस शेयर आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।

आइतबार कम्पनीको ३ लाख २० हजार ४८७ कित्ता बोनस शेयर नेप्सेमा सूचीृकत भएको हो ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया