४.९७ ग्राम खैरो हिरोइन सहित दुई युवक पक्राउ

४ बर्ष अगाडि

कैलालीमा ४.९७ ग्राम खैरो हिरोइन सहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको टीकापुर नगरपालिका(७ का ३६ वर्षीय लोकेन्द्र साउद र २८ वर्षीय धनबहादुर सुनार रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक बिष्टले लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा उनीहरु दुवै जनालाई टीकापुर नगरपालिका ६ को नारायणपुर शिबिरबाट पक्राउ गरिएको जानकारी दिए ।

उनीहरुको साथबाट १४.९७ ग्राम खैरो हिरोइन बरामद गरिएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया