राष्ट्रपति र फ्रान्सेली राजदूत बिच भेट

४ बर्ष अगाडि


राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि फ्रान्सका राजदूत फ्राँस्वा–जेभिएर लेगले आज शिष्टाचार बिदाइ भेट गरेकि छिन् ।

राष्ट्रपति भवन, शीतल निवासमा भएको भेटमा उनिहरुबीच दुई देशबीच विद्यमान द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया