एमालेले प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने

४ बर्ष अगाडि

काठमाडौं– नेकपा एमालेले सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । आज बसेको एमाले स्थायी कमिटीको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको हो । 

प्रधानमन्त्रीले विश्वासको मत माग्दा आफ्ना सांसदहरुलाई विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन जारी गर्ने निर्णय भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । 

साथै कसैलाई विश्वास मत दिन मन लागे सर्वोच्च अदालतले बाटो खोलिदिएको पनि उनले  बताए। 
 

४ बर्ष अगाडि

प्रतिक्रिया