प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटार सरेकाछन् । उनि आज बिहान बूढानीलकण्ठबाट बालुवाटार सरेका हुन् प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्री नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारस्थित सरकारी निवास छाडेका छन् ।
प्रतिक्रिया