यो महिनादेखि वृद्धभत्ता मासिक ४ हजार , सरकारी कर्मचारीको तलब कति ?

४ बर्ष अगाडि

नयाँ बजेट कार्यान्वयनमा आजैबाट गएको छ । योसँगै सरकारले बजेट मार्फत बढाएको वृद्धभत्ता र सरकारी कर्मचारीको तलब पनि आजैबाट कार्यान्वयनमा गएको छ । 

साउन महिनाबाटै  अब कर्मचारीको तलब २ हजार रुपैयाँ बढेको छ भने  वृद्धभत्ता ४ हजार रुपैयाँ मासिक पुगेको छ । असारसम्मको भने मासिक ३ हजार पाउँनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया