अरुण भ्यालीको हकप्रद शेयर नेप्सेमा सूचीकृत

४ बर्ष अगाडि

काठमाडौं, अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको हकप्रद शेयर शुक्रवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । 

कम्पनीको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । अब यो शेयर आइतवारबाट लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले गत वैशाख ६ गतेदेखि २६ गतेसम्म निष्कासन गरेको ५० प्रतिशत हकप्रद शेयर सूचीकृत गराएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया