मञ्जुश्री फाइनान्सको साढे ७७ हजार बढी कित्ता खरिदमाग, शेयरमुल्य १३ सय नजिक

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) मञ्जुश्री फाइनान्सको शेयरमुल्य करिब ६ प्रतिशतभन्दा बढी बढेको छ । 

आज कारोबार सुरु भएको साढे ३ घण्टाको अवधीमा कम्पनीको शेयरमुल्य ५.७३ अर्थात ६८ रुपैंयाले बढेको छ । कम्पनीको शेयरमुलय रु १ हजार २९० पुगेको छ ।

सो अवधीसम्म मार्केट डेपमा कम्पनीको ७७ हजार ५५९ कित्ता शेयर खरिद माग भएको छ भने ३६ हजार १२९ कित्ता बिक्रीमाग भएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया