काठमाडौं, त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले बीबीएस चौथो वर्षको नतिजा सार्वजनिक गरेको छ।
२०७४ साल मंसिर(पुष महिनामा सञ्चालित व्यवस्थापन संकायतर्फको चारवर्षे बीबीएस तहको नतिजा सार्वजनिक गरिएको हो।
उक्त परीक्षाको परीक्षाफल बेभसाइट www.tuexam.edu.np मा हेर्न सकिनेछ। यस्तै,4BBS स्पेश रोल नम्बर टाइप गरी ३३६२४ मा एसएमएस गरेर पनि जानकारी पाउन सकिनेछ।

प्रतिक्रिया