काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२५ जना कोभिड संक्रमित थपिएका छन् ।
आज काठमाडौंमा २९४, भक्तपुरमा ६९ र ललितपुरमा ६२ जना संक्रमित थपिएका हुन् ।
देशभर आज १ हजार ६०६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया