काठमाडौं, सर्लाहीको सदरमुकाम मलंगवाबाट स्रोत नखुलेकको ५ लाख रुपैयाँ नगद सहित एकजनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीले मलंगवा नगरपालिका–८ झिलमिलिया माई मन्दिर नजिकबाट १ हजार दरको ५ सय थान गरी जम्मा ५ लाख रुपैयाँ सहित एक जनालाई पक्राउ गरेको हो ।
मंगलबार साँझ प्रहरीले मलंगवा नगरपालिका–३ बस्ने ३० वर्षीया रेहाना खातुनलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया