हिमालयन डिष्टीलरीको साढे ३० हजार बढी कित्ता शेयर खरिद बिक्री, रकम कति ?

४ बर्ष अगाडि

काठमाडौं, साताको चौथो कारोबार दिन बुधवार बजार खुलेको तीन घण्टाको अवधिमा हिमालयन डिष्टीलरी लिमिटेडको साढे ३० हजार भन्दा बढी कित्ता शेयर खरीदविक्री भएको छ । 

उक्त अवधिमा  ३० हजार ५६८ कित्ता शेयर खरिदबिक्री भएको छ ।

कम्पनीको रू. १६ करोड ६५ लाख ४ हजार बराबरको शेयर खरीदविक्री भएको हो । क

यो अवधीमा १४ रुपैयाँले ओरालो लागेको छ । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा ३४ हजार ६० कित्ता खरीद माग रहेको छ भने विक्री माग १० हजार ४२० कित्ता  मात्र रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया