क्यानले माग्यो राष्ट्रिय क्रिकेट टिमका लागी परामर्शदाता

४ बर्ष अगाडि

नेपाल क्रिकेट संघ (क्यान)ले पुरुष राष्ट्रिय क्रिकेट टोलीका लागि परामर्शदाता (कन्सल्ट्यान्ट)को माग गरेको छ ।

क्यानले एक वक्तव्य जारी गर्दै  मुख्य पशिक्षकको अनुपस्थितिमा प्रशिक्षण संहाल्नसक्ने अफिसियल परामर्शदाताका लगी आवेदन खुलाएको हो।

आईसीसीले मान्यता दिएका संस्थाहरुबाट फिटनेस ट्रेनर लेभल २ कोर्ष पूरा गरी कम्तिमा २ वर्षको अनुभव भएकाले आवेदन दिनसक्ने  उल्लेख छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया