काठमाडौं– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टा भित्र ५ सय ८७ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अनुसार काठमाडौँमा ४ सय १०, ललितपुरमा ९७ तथा भक्तपुरमा ८० जनामा संक्रमण पुष्टि भएको हो ।
प्रतिक्रिया