देउवालाई भेट्न मुख्यसचिव

४ बर्ष अगाडि

काठमाडौं– नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागी नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्चको फैसलाअनुसार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि बैरागी केही बेरअघि बूढानीलकण्ठ पुगेका हुन् । 

काँग्रेस सहमहामन्त्री सुनील थापाले प्रधानमन्त्रीलाई आवश्यक प्रशासनीय काम कारबाहीबारे ब्रिफिङका लागि उनी देउवा निवास पुगेको जानकारी दिए । 

४ बर्ष अगाडि

प्रतिक्रिया