समृद्धि फाइनान्सको  शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि, शेयरमुल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको तेस्रो दिन (मंगलबार) समृद्धि फाइनान्सको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।

आज कम्पनीको शेयरमुल्य ९.२८ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शेयरमुल्य ९.२८ प्रतिशत अर्थात ४१ रुपैेंयाले वृद्धि हुदाँ  प्रतिकित्ताको शेयरमुल्य रु.४८५ रुपैंया पुगेको हो । 

यस्तै, मार्केट डेपमा कम्पनीको ६२ हजार ८४ कित्ता शेयर खरिदमाग भएको हो र २३ हजार ९४५ कित्ता शेयर  बिक्रीमाग रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया