कारोबारको पहिलो घण्टा : दोहोरो अंकले उकालो लागेको बजारमा कारोबार रकम साढे १ अर्ब नजिक

४ बर्ष अगाडि

काठमाडौ, कारोबारको तेस्रो दिन (मंगलबार) कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ ।

आज परिसुचक सो अवधीसम्ममा १८.५३ अंकले उकालो लागेर २८७३.२३ को बिन्दुमा पुगेको छ । 

एक घण्टाको अवधिमा कारोबारमा आएका २०४ ओटा कम्पनीको १२  हजार ६९१ पटकको कारोबारमा २६ लाख ६० हजार १०८ कित्ता शेयरको रू १ अर्ब ३२ करोड १६ लाख बराबरको कारोबार भएको छ ।

आज २०४ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १३८ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको २६ शेयरमूल्य घटेको छ । १५ कम्पनीको मूल्य स्थीर रहेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया