५ वर्षीया बालिका बालिकामाथि जबरजस्ती करणी,६१ वर्षीय पुरुष पक्राउ

४ बर्ष अगाडि

बझाङमा पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ६१ वर्षीय पुरुष पक्राउ परेका छन्। 

असार १८ गते गाउँकै नाबालिकालाई जवरजस्ती करणी गरेको आरोपमा जयपृथ्वी नगरपालिका–७ का जगदीश जोशीलाई प्रहरीले पक्राउ गरेको हो। जोशीलाई आरोपमा २७ मा घरबाट नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालय बझाङमा जवजस्तीकरणीको उजुरी गरेका थिए। 

४ बर्ष अगाडि

प्रतिक्रिया