जोशी हाइड्रोपावरको शेयरमुल्य ५ प्रतिशतले घट्यो, कति कित्ता शेयर खरिदबिक्री ?

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको दोस्रो दिन (सोमबार) कारोबार सुरु भएको आधा घण्टामा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमुल्य  ५.०८ प्रतिशतले ओारालो लागेको छ ।

आज कम्पनीको शेयरमुल्य ५.०८ प्रतिशत अर्थात १५ रुपैंयाले ओरालो लागेर प्रतिकित्ताको मुल्य २८० रुपैंया पुगेको छ । 

यस्तै, सोही अवधीसम्म २ हजार २१० कित्ता शेयर खरिदबिक्री भएको छ भने ६ लाख १५ रुपैंया बराबरको कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया