५५ वर्षीया महिलामाथि जबरजस्ती करणी, २४ वर्षीय युवक पक्राउ

४ बर्ष अगाडि

काठमाडौं, मकवानपुरमा ५५ वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् ।

प्रहरीले हेटौंडा उपमहानगरपालिका ९ लाम्सुरेडाँडा बस्ने २४ वर्षीय भरत थापा मगरलाई शनिवार साँझ पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया