काठमाडौं, साताको पहिलो दिन (आइतबार) समृद्धि फाइनान्स लिमिटेडको शेयरमुल्यमा सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ।
आज कम्पनीको शेयरमुल्य ९.६९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू ४१९ पुगेको छ ।
उक्त अवधिसम्ममा मार्केट डेप्थमा हेर्दा कम्पनीको १८ हजार १०० कित्ता शेयर खरीद माग भएको छ ।
प्रतिक्रिया