गोर्खाज फाइनान्सको शेयरमुल्यमा सकरात्मक सर्किट,प्रतिकित्ताको मुल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं, साताको पहिलो दिन (आइतबार) गोर्खाज फाइनान्स लिमिटेडको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ । 

आज कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू १ हजार १३३ पुगेको छ ।

उक्त अवधिसम्ममा मार्केट डेप्थमा हेर्दा कम्पनीको १२ हजार ४१३ कित्ता शेयर खरीद माग भएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया