कम्पनीमा दर्ता नहुने गाडी पुस १ देखि गुड्न नपाउने

७ बर्ष अगाडि

काठमाडौं– मंसिर मसान्तसम्म कम्पनीमा दर्ता भई यातायात व्यवस्था विभागमा पञ्जीकरण नभएका सार्वजनिक गाडी पुस १ गतेदेखि सडकमा गुड्न नपाउने भएको खबर आजको कान्तिपुरमा छापिएको छ । 
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम जारी निर्देशिकाले उक्त समयसीमा तोकेको हो । 
विभागका अनुसार पञ्जीकरण गर्न दिइएको ६ महिना अवधिमा १ हजार ५ सय कम्पनीका ६ हजार गाडीमात्रै दर्ता भएका छन् । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया