प्रधानमन्त्री केपी शर्मा ओली सिन्धुपाल्चोक जादै छन्। गएको असार १ गते आएको बाढी पहिरोले क्षति गरेको मेलम्ची र हेलम्बु क्षेत्रको अवलोकन गर्न ओली सिन्धुपाल्चोक जान लागेका प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
सचिवालयले भनेको छ ‘नेपाली सेनाको हेलिकप्टरबाट बिहान साढे १० बजे प्रधानमन्त्री ओली मेलम्ची खानेपानी आयोजनासहित सिन्धुपाल्चोकका विभिन्न ठाउँ र बस्तीको निरीक्षण गर्न प्रधानमन्त्री सिन्धुपाल्चोक जान लाग्नु भएको छ ।
प्रतिक्रिया